आजदेखि हवाई टिकटमा मूल्य अभिवृद्धि कर, आन्तरिक उडानको भाडा महङ्गियो सोमबार १ साउन २०८० ०७:०८ AM काठमाडौं, साउन १ । आन्तरिकतर्फको हवाई भाडामा सोमबारदेखि १३ प्रतिशत अतिरिक्त मूल्य अभिवृद्धि कर लाग्ने भएको छ। आर्थिक वर्ष २०८०र८१ को बजेटमा हवाई यातायात सेवा...