बुंगल हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ खुल्यो सोमबार १६ भदौ २०८२ ११:४७ AM काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोज...