काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अयोग्य लडाकुहरुको लागि भनेर ल्याइएको विधेयकप्रति सबैलाई सकारात्मक हुन आग्रह गरेका छन् ।
जनकपुरमा आयोजित शान्ति सुरक्षासम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले लडाकुहरुका पक्षमा गरिएको काम शान्ति सम्झौता हुँदा समेट्न छुटेको विषय भएको भन्दै यसलाई स्वीकार गर्ने विश्वास व्यक्त गरे
प्रतिक्रिया