काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डानिइल्ले म्युले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष नेपालले राजदूत म्युलेको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया