×

नन्द बक्स गुल्मका सेना प्रमुख विमल पण्डित सम्पर्कविहीन

images

काठमाडौं । नेपाली सेनाका एक गुल्मपति बेपत्ता भएका छन् । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

आइतबार साँझदेखि उनी सम्पर्कविहीन भएको डोल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पण्डितको खोजीकार्य जारी छ ।

सोमबार ११ भदौ २०८० ०२:३६ PM मा प्रकाशित

प्रतिक्रिया