×

भारतलाई काभा काभा महिला भलिबल च्यालेन्ज कप--2023 को उपाधि

images

काठमाडौं । काठमाडौंमा भएको काभा महिला भलिबल च्यालेन्ज कप (2023) उपाधि भारतले जितेको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि जितेको हो ।
प्रतियोगितामा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो । सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् ।

डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।

 

आइतबार​ १४ जेठ २०८० ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया