×

प्रतिनिधिसभाको अधिवेशन पौष २५ मा बोलाइयो

images

काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

मङ्गलबार १२ पुस २०७९ ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया