काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्दैछ ।
बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने भनिएको छ । सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएपछि चितवन–२ रिक्त भएको छ ।
प्रतिक्रिया