×

काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल उपविजेतामा सिमित

images


काठमाडौं। नेपाल भलिबल संघद्वारा आयोजित एनएससी—काभा महिला भलिबल च्यालेन्ज २०२३ मा नेपाल उपविजेतामा सिमित भएको छ । आज भएको प्रतियोगितामा

प्रतियोगिताकै बलियो मानिएको भारत संग नेपाल ३—१ ले पराजित हुर्दै उपविजेतामा खुम्चिएको हो । समूह ए को अन्तिम खेलमा नेपाल भारत संग २५।१२, २६।२४,  २०।२५ र २५।२१ ले पराजित भएको हो ।

अव नेपालले सेमिफाईनलमा समूह बि को बिजेता काजाकिस्तान संग प्रतिस्पर्धा गर्ने छ ।अर्को खेलमा काजाकिस्तानले उज्वेकिस्तानलाई ३—१ को सेटमा पराजित गर्‍यो।

पहिलो सेट २४।२६ ले गुमाएको काजाकले खेलमा फर्कदै लगातार २५।१६, २५।११, २५।१८ ले आफ्नो पक्षमा पार्दै जित हात पारेकोको ।

बिहीबार ११ जेठ २०८० ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया