×

बारा क्षेत्रनम्बर-२ मा उपेन्द्र यादवकै अग्रता कायम

images

१२ वैशाख, काठमाडौं । बारा क्षेत्रनम्बर-२ मा उपेन्द्र यादवले १० हजार मत कटाएका छन् ।

जनता समाजवादीका अध्यक्षसमेत रहेका यादवले ११ हजार ४३५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई जनमतका शिवचन्द्र कुशवाहाले ७४६३ मतका साथ पछ्याएका छन् ।

मङ्गलबार १२ बैशाख २०८० ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया