बिहीबार, माघ २४ २०८१ १०:३५ AM
विराटनगर । कोसीमा नेकपा (एमाले)की उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् ।
नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई पराजित गर्दै कोइराला विजयी भएकी हुन् ।
प्रतिक्रिया