×

चिनियाँ प्रधानमन्त्री र जापानी प्रधानमन्त्रीबीच शुभकामना आदानप्रदान

images

चिनियाँ प्रधानमन्त्री ली छ्याङ र जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार चीन र जापानबीच शान्ति तथा मित्रता सन्धिमा हस्ताक्षर भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।

आफ्नो सन्देशमा लीले सन्धिको भावनालाई पुनरुत्थान गर्न, द्विपक्षीय सम्बन्धलाई  थप अघि बढाउन र नयाँ युगको आवश्यकता अनुरूप चीन–जापान सम्बन्ध निर्माण गर्न चीन जापानसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

सोमबार ६ कात्तिक २०८० ०३:०४ PM मा प्रकाशित

प्रतिक्रिया