×

माओवादी केन्द्रको राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ

images

काठमाण्डौँ। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किरातीले जानकारी दिए ।


माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिएपनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।

बिहीबार ७ पुस २०७९ ०४:४९ PM मा प्रकाशित

प्रतिक्रिया