×

यस्तो छ आजको देशभरको मौसम

images

काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागमा तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।

साथै हुस्सु र कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने देखिएको छ।

सोमबार ७ पुस २०८२ ०७:०८ AM मा प्रकाशित

प्रतिक्रिया