×

पूर्वमन्त्री सिंह र कलाकार मानन्धर एमालेमा

images


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउनुभएको छ ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उहाँहरुलाई स्वागत गर्नुभएको थियो । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गर्नुभएको थियो ।

मङ्गलबार ८ चैत २०७८ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया