×

चिनियाँ नेता युआन आउँदै

images


अमेरिकाका मध्य तथा दक्षिण एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेको एक सातामै उत्तरी छिमेक चीनबाट पनि उच्च तहको राजनीतिक भ्रमण हुने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले आइतबारदेखि तीनदिने भ्रमण गर्ने भएका हुन् । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चीनबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो ।

शुक्रबार​ ५ साउन २०८० १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया