×

प्रदेशसभा उम्मेदवारको खर्चको सीमा तोकियो, कुन क्षेत्रकाले कतिसम्म पाउने ? (सूचीसहित)

images

काठमाडौं । निर्वाचन आयोगले  प्रदेशसभाका उम्मेदवारले खर्च गर्न पाउने सीमा पनि निर्धारण गरेको छ । निर्वाचन खर्चिलो बनेको बढिरहेका बेला आयोगले दल तथा उम्मेदवारका लागि खर्चको अधिकतम सीमा तोकेको हो ।

प्रदेशसभाका उम्मेदवारले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक-फरक खर्च सीमा निर्धारण गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन क्षेत्रको आधारमा अधिकतम १५ लाखदेखि २३ लाखसम्म खर्चको मापदण्ड निर्धारण गरेको छ ।

हेर्नुस्- कुन निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम कतिसम्म खर्च गर्न पाउँछन् ?

बिहीबार ३ कात्तिक २०७९ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया