काठमाडौं । सरकारले तीन तहका सरकारको कार्यात्मक सुदृढीकरण गरी कामको दोहोरोपन हटाउने घोषणा गरेको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त काम गर्न तीनै सरकारलाई गर्न नीतिगत र कानुनी व्यवस्था गरिने पौडेलले बताएका छन्
आगमी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविस्तृतीकरण प्रतिवेदनको पुनरालावेकन
गरिने बताएका छन् ।
तीन तहका सरकारबीच राम्रो समन्वय नभएको र सरकारले गर्ने कामहरु दोहोरिने गरेको भन्दै आलोचना हुने गरेकोले ,उनले राष्ट्रिय समन्वय परिषद् लाई सक्रिय बनाउने बताएका हुन् ।
प्रतिक्रिया