काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेको छ । चितवन राइनोजले टस जितेर कर्णाली याक्सलाई पहिला ब्याटिंगको निम्तो दिएको छ ।
आजको खेलमा चितवनबाट कुशल मल्ल (कप्तानी), डेविड मलान, अर्जुन साउद, रवि बोपारा, सैफ जैब, दीपक बोहोरा, विपिन आचार्य, रिजन ढकाल, कमल सिंह ऐरी र सोहेल तनवीर खेल्दैछन् । त्यस्तै कर्णाली याक्सबाट सोमपाल कामी (कप्तान) म्याक्स ओ डाउड, प्रियांक पंचल, नजिब जद्रान, पवन सराफ, मार्क वाट, अर्जुन घर्ति, गुलशन झा, नन्दन यादव, युवराज खत्री र उनिश ठकुरी खेल्दैछन् ।
प्रतिक्रिया