×

साफ यू-२० महिला च्याम्पियनसिप: पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपाल ४-० ले अगाडी

images

काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको खेलमा श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ ।

नेपालका लागि कुसुम खतिवडाले २ गोल गरेकी छन् भने पुर्णिमा राई र सरिता कुमारीले एक एक गोल गरेका छन् ।

 

बिहीबार २ साउन २०८२ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया