×
images

स्वदेश फर्किए देउवा दम्पति (फोटो फिचर)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् । स्वास्थ्य उपचारका लागि पत्नी आरजु राणासहित कात्तिक १० गते सिंगापुर गएका देउवा दम्पती शुक्रबार राति स्वदेश फर्किएका हुन् ।

गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती सिंगापुरमा १८ दिनको उपचारपछि स्वदेश फर्किएका छन् । 

नेपालमा उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका देउवाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले कार्यवाहकको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर थप उपचारका लागि सिंगापुर गएका थिए ।

 

Single Image

Single Image

Single Image

Single Image

Single Image

शनिबार ३० कात्तिक २०८२ ०८:१३ AM मा प्रकाशित

प्रतिक्रिया