×

राष्ट्रपतिसँग शिष्टाचार भेट

images

काठमाडौँ, २८ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आइतबार​ २८ असोज २०८० ०५:१६ PM मा प्रकाशित

प्रतिक्रिया