×

अल नासरको साउदी प्रो लिगमा लगातार दोस्रो जित

images

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल खोलूडलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो माने र इनिगो मेटिनेजले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल खोलूडको भने यो लगातार दोस्रो हार हो ।

सोमबार ३० भदौ २०८२ ०९:४५ AM मा प्रकाशित

प्रतिक्रिया