×

आज शुक्रबार साँझ आकस्मिक मन्त्रिपरिषदको बैठक आह्वान

images

काठमाडौं । सुन तस्करी छानबिन आयोगको प्रतिवेदन गृहमन्त्रीमार्फत ग्रहण गरिसकेपछि निडर भएर प्रतिवेदनमा उल्लेख भएका व्यक्तिहरूलाई उचित कारवाही गर्न निर्देशन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ५ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त बैठक बोलाएको प्रधानमन्त्री निकट सूत्रले उल्लेख गरेको छ । छानबिन आयोगले माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरा, सिआइबी प्रमुख किरण बज्राचार्य र पूर्वआइजिपी धीरजप्रताप शाहलगाउतलाई कारवाही गर्न सिफारिस गरिएको बुझिएको छ ।

शुक्रबार​ २ चैत २०८० ०३:१० PM मा प्रकाशित

प्रतिक्रिया