काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखेपछि दुर्घटनामा पर्ने टिप्पणी गरेका छन् ।
काठमाडौँ । रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सह...
रास्वपा छोडेका सन्तोष परियारले गरे बाबुराम र जनार्दनसँग पाँच बुँदे सहमति
रास्वपाका पुर्व सांसद सन्तोष परियारले पार्टी छोडेपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले समस्याहरू गल्छी भन्दा गहिरा भएको बताउदै जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर्न आग्रहसमेत गरेका छन् ।
उनले भनेका छन्:
समस्याहरू गल्छी भन्दा गहिरा छन् । खतराको झण्डा उठाउनेलाई नै दुश्मन देखे पछि दुर्घटनामा त पर्छ, पर्छ । भन्छन् नि, ' जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर ।'
प्रतिक्रिया