×

यी हुन् देशैभरका एमालेका उम्मेदवारहरू (सूची)

images

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको उम्मेदवारी दर्तासँगै सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको जनाएको छ । पार्टीले देशभरिका आफ्ना आधिकारिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ ।

पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् भने पार्टीका वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्षहरू, महासचिव, दुई उपमहासचिव र सातैजना सचिवहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । 


जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमती भएबमोजिम हाम्रो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको छ ।

शुक्रबार​ २८ असोज २०७९ ०३:०८ PM मा प्रकाशित

प्रतिक्रिया