×

स्वस्थ लोमन्थाङ बनाउन, लोमन्थाङ गा. पा. ले स्वस्थ्यचौकीमा प्रयोगशाला संचालनमा ल्याउने

images

मुस्ताङ।  ल‍ोमन्थाङका जनतालाई स्वास्थसेवा सर्व सुलभ बनाइ स्वस्थ्य लोमन्थाङ बनाउने कुरालाई उच्च प्राथमिकतामा राख्दै  लोमन्थाङ गा. पा. ले लोमन्थाङ चौकीमा

प्रयोगशाला (Lab) संचालनमा ल्याउने कार्यमा छोटो समयमै सफलता प्राप्त गरेको छ ।

छोटो समयमै यो कार्यमा सफलता दिन सफल हुनु भएकामा गा. पा. अध्यक्ष ले , उपाध्यक्ष, प्रशासकीय प्रमुख लगायत सम्पूर्ण पालिका परिवार सदस्य तथा स्वास्थ्यकर्मी

मित्रहरूमा एकमुष्ठ धन्यवाद तथा आभार प्रकट गरे  ।सो प्रयोगशाला उदघाटन् गर्दै  गा. पा. अध्यक्ष ले जनताको आधारभूत आवश्यकता स्वस्थ्य जस्तो संवेदनशील विषयमा

 

पालिकाको उच्च प्राथमिकता छ र सधै रहिरहने र स्थानीय जनता लाभन्वित हुने कुरा  वडा न २ का प्रमुख कर्मा नम्ग्यल गुरुङ्ले बताउनुभयो । 

शुक्रबार​ २९ असार २०८० १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया