काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् ।
क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ । आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिय राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।
प्रतिक्रिया