शुक्रबार, असार ६ २०८२ १०:१० AM
काठमाडौँ, २४ कात्तिक : नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
पाण्डेले दिनुभएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया