काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो ३ बजेका बस्ने भएको छ ।
बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । सत्ता
गठबन्धनबाट उपराष्ट्रपति जसपाले पाएको छ ।
प्रतिक्रिया