काठमाडौं । पर्यटन मन्त्री सुदन किरातीले, द्वन्द पीडितका समस्या समाधान मुख्य प्राथमिकता भएको बताएका छन् । राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा
गर्दै उनले, पछिल्ला घटनाक्रमले माओवादीलाई द्धन्द पिडितको समस्या छिटो समाधान गर्नु पर्ने कुराको बोध गराएको बताए ।
उनले भने विगत ३३ वर्षको ईतिहासलाई हेर्ने हो भने १५ सय भन्दा बढि द्धन्द समस्याहरु समाधान भईसकेको छ । बाँकी अब छिट्टै हुन्छ । माओवादीलाई छिटो गर्नुपर्छ भन्दा भन्ने कुरा बोध गराएको छ । ’
अब आउने दिनहरुमा आफुहरुको छिटो भन्दा छिटो द्वन्दका समस्या समाधान गर्ने उनको भनाई छ ।
प्रतिक्रिया