×

माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने

images

काठमाडौं । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने भएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले यस्तो निर्णय गरेको हो ।

‘विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने’ पहिलो निर्णयमा भनिएको छ ।द्धन्द्धकालिन घटनालाई लिएर सर्बोच्च

अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएदेखि माओवादी पृष्ठभूमिका नेता एकै ठाउँमा आएका छन् । 

मङ्गलबार २३ फागुन २०७९ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया