×

सङ्ख्या ५६२ पुग्यो सङ्क्रमितको

images

देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रियको सङ्क्रमितको सङ्ख्या ५६२ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार २७६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १९ तथा एन्टीजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप १७ जना निको पनि भएका छन् । नेपालमा महामारी सुरु भए यता १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

आइतबार​ २० कात्तिक २०७९ ०४:०३ PM मा प्रकाशित

प्रतिक्रिया