×

माओवादी केन्द्रले अत्याधुनिक प्रविधिसहित ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अत्याधुनिक प्रविधिसहित ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने भएको छ । 

प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले उक्तल निर्णय गरेको हो । 

पार्टी केन्द्रीय सदस्य युवराज दुलालले ‘आइटी फोरम नेपाल’ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । 

आइतबार​ २१ साउन २०८० ०४:४४ PM मा प्रकाशित

प्रतिक्रिया