×

खादा र मालामा नभुल्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

images

 
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र चौतर्फी संकटमा रहेको बताउँदै निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नभएको बताएका छन् । 

सिंहदरवारस्थित सोमवार बसेको मन्त्रीपरिषद् बैठकमा मन्त्रीहरुलाई निर्देशन दिने क्रममा उनले तदर्थ ढंगले सरकार चलाएर परिणाम दिन नसकिने पनि बताए । उनले मन्त्रीलाई खादा र मालामा भुल्ने समय नभएको समेत बैठकमा सहभागि मन्त्रीलाई निर्देशन दिए । 

 

 

मङ्गलबार २१ चैत २०७९ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया