×

माधव नेपालले पोलिट्ब्यूरो बैठकमा पोखे आक्रोश

images

 
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटी बाहिर नेतृत्वको आलोचना गर्ने काम बन्द गर्न निर्देशन दिएका छन् ।

‘जे जे लागेको छ, कमिटीमै राखौं,’ मंगलबार पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘फेसबुकमा लेखेर आफूलाई लागेको कुरा बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ, न त्यो अनुशासित पार्टी बन्छ ।’
 

मङ्गलबार १९ पुस २०७९ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया