×

कसैको व्यपार प्रवद्र्धनको लागि हाम्रो सम्पदा दाउमा लगाउँदैनौ- चिरिबाबु महर्जन 

images

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले व्यपार प्रवद्र्धनको लागि सम्पदाको दुरुपयोग गर्न नदिने बताएका छन् । 

आज ललितपुर महानगरपालिकामा सेवा प्रवाहको सन्दर्भमा महानगर नगर प्रहरीबाट भए गरेका कार्यहरूको श्रव्य दृष्य सामग्री प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिम्मेवारी लिएकाहरुले समयमा काम नगरे महानगर आफैले काय अगाडी बढाउने ठाडो चेतावनी दिएका छन् । 

‘जताततै तारै तार छ । अब यसका स्टेक होल्डरहरुलाई बैठमा बोलाएर उहँहरुले गर्नुहुन्छ भने समय दिँउला तर उहाँहरुले गर्नु भएन भने यो हामी सबै काट्दिन्छौं । ’ सम्पदाको क्षेत्रमा नेपाल सरकारले निककै नै सुधारमुलक कार्यह्रु गरिरहेको र सबै जिम्मेवार व्यक्तिहरुले आफ्नो कार्यभार ईमान्दारपुर्वक गर्नुपर्ने कुरालाई जोड दिएका छन् । 
 

बिहीबार १९ माघ २०७९ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया