×

खुलामञ्चमा पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरुद्धारा आन्दोलन

images

काठमाडौं । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरु आन्दोलित भएका छन् । टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै  स्थानीयहरु महानगरपालिकाको गेटमा धर्ना दिन पुगेका हुन् ।
 

सोमबार १८ पुस २०७९ ०१:५७ PM मा प्रकाशित

प्रतिक्रिया