डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला
- बिहीबार १२ बैशाख २०८१ ०७:१० AM
डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको...