×

युरो कप

images

स्पेन महिला युरो कपको फाइनलमा

  • बिहीबार ९ साउन २०८२ ०९:२६ AM

काठमाडौँ । स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।