यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार: बफादारिता र सुरक्षाको प्रतीक कुकुरको विशेष पूजा गरिँदै
- आइतबार २३ कात्तिक २०८३ ०९:०५ AM
काठमाडौँ २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ ।