यमनको तटमा डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु सोमबार २० साउन २०८२ ०१:२२ PM काठमाडौँ । यमनको तटमा खराब मौसमका कारण डुङ्गा पल्टिँदा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ । डुङ्गामा करिब १५० जना सवार थिए । स्थानीय अधिकारीहरूका अनुसार द...