विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड
- बिहीबार २२ चैत २०८० ०६:३७ PM
नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार पुसमा देशसँग भएको सञ्चिती ९ अर्ब ८९ करोड डलरमा झरेको...