सवा २२ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति मङ्गलबार ४ मंसिर २०८१ ०८:११ PM काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुस...