विश्वभर कोभिड–१९ सँग सम्बन्धित विरामीको मृत्यु सङ्ख्या ६० लाखको हाराहारीमा- विश्व स्वास्थ्य संगठन आइतबार २२ फागुन २०७८ १०:२० PM कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ...