पाकिस्तानविरुद्धको एकदिवसीय सिरिज खेल्ने वेस्ट इन्डिज टिमको घोषणा बिहीबार २३ साउन २०८२ १२:२३ PM काठमाडौँ । वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको लागि आफ्नो टोली घोषणा गरेको छ । यस पटक फास्ट बलर अल्जारी जोसेफलाई आराम दिइएको छ भने अ...