अधिकांश बैंकहरूले घटाए ब्याजदर सोमबार २९ माघ २०८० ११:१२ AM काठमाडौं । वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १८ वाणिज्य बैंकले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्...