उमागौरी सहकारी ठगी प्रकरण- सहकारीका अध्यक्ष शम्भु रौनियार जेल चलान आइतबार २० माघ २०८१ ०८:२३ PM काठमाडौं । मोरङको उमागौरी सहकारी ठगी प्रकरणमा पक्राउ परेका सहकारीका अध्यक्ष शम्भु रौनियार जेल चलान भएका छन् । आइतबार जिल्ला न्यायाधीश अरुणकुमार झाको इजलासले...