अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक बुधबार २१ चैत २०८० ०८:४५ AM गण्डकी, २१ चैत एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्...