स्थानीय भन्छन्- झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ? शनिबार ११ फागुन २०८० ०७:५३ PM जनकपुरधाम, १२ फागुन : धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तर सोही...